FAQs Complain Problems

समाचार

वडा नं ७ स्थित ज्यामिरेघाटमा गरिएको खेती

Read More

गण्डकी गाउँपालिका र पृथ्बी राजमार्ग, इच्छाकामना ३ फिस्लिङ ‍जोड्ने पक्कि पुल।

Read More

मनासलु हिमाल र वडा नं ६ चिसोपानी गाउँ ।

Read More

वडा नं १ मकैसिंङ्ग बजार

Read More

वडा नं ४ कौदी क्षेत्र तथा पृष्ठभूमिमा बुढिगण्डकी नदी

Read More

वडा नं ६ स्थित भैरवी चौर

Read More

वडा नं ६ स्थित कौदी झरना

Read More

गण्डकी गाउँपालिकाको परिचय

साविकको फुजेल,दर्बुंङ,भुम्लिचोक,घ्याल्चोक,तान्ग्लिचोक र मकैसिङ गरि ६ वटा गाउॅ  विकास समितिलाई मिलाई पूर्वमा धादिंङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका  रहेको ‌‌यो गाउँपालिका  प्राकृतिक ‌‌रुपमा ‌‌विविधता पूर्ण रहेको छ | साविकको मकैसिङ गाविसलाई हालको वडा नं.१,साविकको ताङलिचोक गाविसलाई हालको वडा नं.२, साविकको फुजेल गाविसलाई हालको वडा नं.३ र ४,साविकको दर्बुंङ गाविसलाई हालको वडा नं.५,साविकको भुम्लिचोक गाविसलाई हालको वडा नं.६ र साविकको घ्याल्चोक गाविसलाई हालको वडा नं. ७ र ८ मा समायोजन गरी यस गाउँपालिकाको निर्माण गरिएको हाे ।यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ । यस  गाउँपालिका भित्र विभिन्न  जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण,नेवार ,मगर, गुरुङ,चेपाङ,छेत्री,सार्की आदिको मिश्रित बसोबास रहेको छ ।

भौगोलिक अवस्थिति:

पुर्व र दक्षिणमाः धादिङ जिल्ला 

पश्चिममाः चितवन जिल्ला

उत्तरमाः शहिद लखन गा.पा गोरखा जिल्ला

हावापानीः अर्धौष्ण,समसितोष्ण र सितोष्ण

अधिकतम तापक्रमः ३० डिग्री सेन्टिग्रेड भन्दा माथि

न्युनतम तापक्रमः १० डिग्री सेन्टिग्रेड भन्दा तल 

 

गण्डकी गाउँपालिका गाउँ कार्यपालिका कार्यलयको प्रशासकीय भवन निर्माणको आर्थिक प्रस्ताव खोल्ने वारेको अत्यन्त जरुरी सूचना !

दस्तावेज: 

क्याटलग /ब्रोसर सपिङ्ग विधिवाट मोटरसाईकल खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सूचना ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रसाशकिय अधिकृत
9856010976
gandakirm@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • मिलापत्र गर्ने दुवै पक्षको सयुक्त निबेदन 
  • सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • बिषयसंग संबन्धित कागजातहरु 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन  
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नक्सा पास वा नामसारी भएको नक्सा प्रमाणको प्रतिलिपि 
  • जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि 
  • बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको  प्रतिलिपि 
  • जग्गा धनि प्रमाणपत्र रसिद 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि एकाघर रु ५०० , पक्कि एकाघर नभएमा रु १०००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • निवेदकको नागरिकता  प्रमाणपत्रको प्रतिलिपि 
  • मृतक /निवेदक बिचको नाता प्रमाणित प्रमाणको प्रतिलिपि 
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि 
  • सर्जमिन मुचुल्का गरि बुझ्नु पर्नेमा सर्जमिन मा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि घर रु ५०० ,कच्ची घर रु २००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्र को प्रतिलिपि 
  • स्थलगत प्रतिबेदन 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • २ प्रति फोटो 
  • घर बहाल सम्झौता 
  • आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ,३५ दिन भन्दा माथि रु ५० र ७० दिन भन्दा माथि रु १००
आवश्यक कागजातहरुः-

जन्म दर्ता 

  • निबेदन पत्र 
  • बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि 
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि 

मृत्यु दर्ता 

  • निबेदन पत्र 
  • मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 
  • मृतक सम्बन्ध जोडिने प्रमाण पत्र 
  • अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र 
  • मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र 
  • सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र 

बिबाह दर्ता 

  •  निबेदन 
  • दुला दुलहीको नागरिकताको प्रतिलिपि

सम्बन्ध बिछ्येद 

  • निबेदन 
  • अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र 
  • पति पत्नीको नागरिकताको प्रतिलिपि 

बसाई सराई 

  • निबेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात 
  • जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने 
  • बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र 
  • जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता  प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निबेदन 
  • नागरिता प्रमाणपत्रको प्रतिलिपि 
  • बिषय संग सम्बन्धित कागाजातको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन तथा नागरिता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता खुल्ने प्रमाणको प्रमाणपत्र 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइज फोटो २ प्रति 

जानकारी