FAQs Complain Problems

वडा नं.२ , ताङलिचोक

साविकको गा. वि.स. ताङलिचोक  हाल वडा न. ३ रहेको र उक्त वडा को जम्मा क्षेत्रफल २०  वर्ग कि मि रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाको जानसंख्या र घरधुरी को विवरण निमनानुसर रहेको छ। जम्मा महिला संख्या १८४४  जना ,पुरुष १५२५  जना गरि कुल जनसंख्या ३३६९  जना रहेको छ | जम्मा घरधुरी ८०२  रहेको छ। यस क्षेत्र अन्तरगत १ वटा पशु सेवा केन्द्र र १ वटा कृषि सेवा केन्द्र  तथा इलाका  हुलाक  कार्यालय पनि रहेको छ। 

इमेल : tanglichok.gabisa@gmail.com

Population: 
3369
Ward Contact Number: 
9818799687