FAQs Complain Problems

वडा नं.१ ,मकैसिङ

साविकको मकैसिङ  गा.वि.स. (१-९) हाल को वडा न. १ रहेको छ। यस वडा को कुल क्षेत्रफल १०.९ वर्ग कि.मि रहेको छ।  राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाको जनसंख्या र घरधुरी को विवरण निमनानुसर रहेको छ। जम्मा महिला संख्या १२१३ जना ,पुरुष १०९४ जना गरि कुल जनसंख्या २३०७ जना रहेको छ | 

 

Population: 
2307
Ward Contact Number: 
9846256492