FAQs Complain Problems

वडा नं.७ ,घ्याल्चोक

कुल क्षेत्रफल १८.६  वर्ग कि.मि रहेको घ्याल्चोक गा. वि.स  हाल गण्डकी गाउँपालिका को वडा नं.७  रहेको छ।  जम्मा ५७१  घरधुरी रहेको यस गा.वि.स मा २६१५  जनसंख्या बसोबास गर्दछन। जम्मा महिला संख्या १३८५  जना ,पुरुष १२३०  जना गरि कुल जनसंख्या २६१५ जना रहेको छ | 

इमेल : gandakipalika07@gmail.com

Population: 
2615
Ward Contact Number: 
9808413544 (वडा अध्यक्ष )