FAQs Complain Problems

समाचार

वडा नं.८ ,घ्याल्चोक

कुल क्षेत्रफल १५.५   वर्ग कि.मि रहेको घ्याल्चोक गा. वि.स  हाल गण्डकी गाउँपालिका को वडा नं.८   रहेको छ।  जम्मा ७२७   घरधुरी रहेको यस वडा मा  ३३३७   जनसंख्या  जसमा जम्मा महिला संख्या १८०८  जना ,पुरुष १५२९  जना बसोबास गर्दछन।

 

 

Population: 
3337
Ward Contact Number: 
9810254636 (वडा अध्यक्ष )