FAQs Complain Problems

वडा नं.३ , फुजेल

साविकको गा वि स फुजेल वडा न ४ - ८ हाल वडा न ३ रहेको र उक्त वडा को जम्मा क्षेत्रफल ७.०९ वर्ग कि मि रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाको जानसंख्या र घरधुरी को विवरण निमनानुसर रहेको छ। जम्मा महिला संख्या १२७३  जना ,पुरुष ९२६  जना गरि कुल जनसंख्या २१९९  जना रहेको छ | जम्मा घरधुरी ५५१ रहेको छ। 

इमेल : gandakirm3@gmail.com

Population: 
2199
Ward Contact Number: 
9806766192