FAQs Complain Problems

नवप्रबर्तन साझेदारी कोष अन्तर्गत गण्डकि गाउपालिकाका मुख्य नाकाहरु मा सि.सि टि.भि जडान कार्य सम्पन्न भइ निगरानी कार्य सुरुवात भैसकेको छ । गाउपालिकाको राजस्व छली, चोरी निकासी लगाएत शान्ति सुरक्षा राख्नमा यो कार्यक्रमले पुर्ण रुपमा सहयोग गर्ने बिश्वास छ