FAQs Complain Problems

आज मिति २०८०/०३/२१ गते गण्डकी गाउँपालिका सभाहल तोमन डाँडामा दलित समुदायका हक अधिकार सम्बन्धी क्षमता विकास तथा अभिमुखिकरण कार्यक्रम आयोजना भयो । कार्यक्रममा वडा १-४ सम्मका दलित जनप्रतिनिधिहरु, युवाहरु तथा विद्यार्थीहरुको सहभागिता रह्यो ।