FAQs Complain Problems

बाढिले छेतिग्रस्त गण्डकी गा.पा. -०६ हिक्लुङ स्थित झोलुङ्गे पुल मर्मत  भइ पुर्णरुपमा संचालन  भैसकेको जानकारी सम्पुर्णमा गराउन चाहन्छौ । मर्मत कार्यका लागि पुन: स्थानिय पुर्वाधार बिभाग लाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौ ।