FAQs Complain Problems

गण्डकी गाउँपालिका वडा नं १ मकैसिङ र आसपासका क्षेत्रहरुमा रेविज लागेका कुकुरले विभिन्न पशु तथा मानिसमा समेत टोकेर आतंक मच्चाएपछी सोको नियन्त्रण र रोकथामको लागि खटिनुहुँदै गाउँपालिकाका पशु सेवा प्राविधिकहरु ।