FAQs Complain Problems

वडा नं ७ स्थित ज्यामिरेघाटमा गरिएको खेती

Read More

गण्डकी गाउँपालिका र पृथ्बी राजमार्ग, इच्छाकामना ३ फिस्लिङ ‍जोड्ने पक्कि पुल।

Read More

मनासलु हिमाल र वडा नं ६ चिसोपानी गाउँ ।

Read More

वडा नं १ मकैसिंङ्ग बजार

Read More

वडा नं ४ कौदी क्षेत्र तथा पृष्ठभूमिमा बुढिगण्डकी नदी

Read More

वडा नं ६ स्थित भैरवी चौर

Read More

वडा नं ६ स्थित कौदी झरना

Read More

बुट्टार बेलिबृज

Read More

गण्डकी गाउँपालिकाको परिचय



गाउँपालिका जानकारी




गाउँपालिका जानकारी

साविकको फुजेल, दर्बुंङ, भुम्लिचोक, घ्याल्चोक, ताङ्ग्लिचोक र मकैसिङ गरि ६ वटा गाउं विकास समितिलाई मिलाई पूर्वमा धादिङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उत्तरमा सहिद लखन गाउँपालिका रहेको ‌‌यो गाउँपालिका प्राकृतिक ‌‌रुपमा ‌‌विविधता पूर्ण रहेको छ।

यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिका भित्र विभिन्न जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण, नेवार, मगर, गुरुङ, चेपाङ, छेत्री, सार्की आदिको मिश्रित बसोबास रहेको छ।


भौगोलिक अवस्थिति:

पुर्व र दक्षिणमा: धादिङ जिल्ला

पश्चिममा: चितवन जिल्ला

उत्तरमा: शहिद लखन गा.पा, गोरखा जिल्ला

हावापानी: अर्धौष्ण, समसितोष्ण र सितोष्ण

अधिकतम तापक्रम: ३० डिग्री सेन्टिग्रेड भन्दा माथि

न्युनतम तापक्रम: १० डिग्री सेन्टिग्रेड भन्दा तल

© गाउँपालिका कार्यालय. सबै अधिकार सुरक्षित।



आ.व. २०७९/८० को लागि नदिजन्य पदार्थ ढुङ्गा गिट्टी बालुवा उत्खनन् संकलन गरी बिक्रि गर्ने कार्यको बोलपत्र आब्हान सम्बन्धी सचूना

दस्तावेज: 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(LISA) को अन्तिम नतिजा ।

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9856010976
caogandaki@gmail.com
सूचना अधिकारी
शिक्षा अधिकृत
9764398615
spantha37@gmail.com/ educationgandaki@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • मिलापत्र गर्ने दुवै पक्षको सयुक्त निबेदन 
  • सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • बिषयसंग संबन्धित कागजातहरु 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन  
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नक्सा पास वा नामसारी भएको नक्सा प्रमाणको प्रतिलिपि 
  • जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि 
  • बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको  प्रतिलिपि 
  • जग्गा धनि प्रमाणपत्र रसिद 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि एकाघर रु ५०० , पक्कि एकाघर नभएमा रु १०००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • निवेदकको नागरिकता  प्रमाणपत्रको प्रतिलिपि 
  • मृतक /निवेदक बिचको नाता प्रमाणित प्रमाणको प्रतिलिपि 
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि 
  • सर्जमिन मुचुल्का गरि बुझ्नु पर्नेमा सर्जमिन मा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि घर रु ५०० ,कच्ची घर रु २००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्र को प्रतिलिपि 
  • स्थलगत प्रतिबेदन 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • २ प्रति फोटो 
  • घर बहाल सम्झौता 
  • आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ,३५ दिन भन्दा माथि रु ५० र ७० दिन भन्दा माथि रु १००
आवश्यक कागजातहरुः-

जन्म दर्ता 

  • निबेदन पत्र 
  • बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि 
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि 

मृत्यु दर्ता 

  • निबेदन पत्र 
  • मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 
  • मृतक सम्बन्ध जोडिने प्रमाण पत्र 
  • अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र 
  • मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र 
  • सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र 

बिबाह दर्ता 

  •  निबेदन 
  • दुला दुलहीको नागरिकताको प्रतिलिपि

सम्बन्ध बिछ्येद 

  • निबेदन 
  • अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र 
  • पति पत्नीको नागरिकताको प्रतिलिपि 

बसाई सराई 

  • निबेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात 
  • जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने 
  • बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र 
  • जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता  प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निबेदन 
  • नागरिता प्रमाणपत्रको प्रतिलिपि 
  • बिषय संग सम्बन्धित कागाजातको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन तथा नागरिता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता खुल्ने प्रमाणको प्रमाणपत्र 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइज फोटो २ प्रति 

जानकारी