योजना सम्झौता ।
आज मिति २०८१/०५/०२ गते आ.व. २०८०/०८१ को बार्षिक समीक्षा कार्यक्रम गा.पा. अध्यक्ष श्री दिपक तिमिल्सिना 'साकार' ज्यू, उपाध्यक्ष श्री ललिता अधिकारी ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, विभिन्न वडा का वडा अध्यक्ष ज्यू, वडा सचिव ज्यू, स्वास्थ्य संस्थाका प्रमुख ज्यू तथा विषयगत शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ। उक्त अवसरमा आ.व. २०८०/०८१ मा नमुना कार्यालय छनौट मापदण्ड २०८१ बमोजिमका सूचकहरुमा उत्कृष्ट कार्य सम्पादन गरी उच्च अंक प्राप्त गरेर नमुना वडा कार्यालय हुन सफल वडा नं ५ को कार्यालय, नमुना स्वास्थ्य चौकी हुन सफल वडा नं २ को ताङ्लिचोक स्वास्थ्य चौकीलाई सम्मान एवम् प्रमाण-पत्र प्रदान गरिएको थियो।