FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  1. उपभोक्ता समितिक अध्यक्षको अध्यक्षतामा समिति लगायत अन्य उपस्थिति सहित 
    • कम सम्पन्न भएको निर्णय 
    • आय व्यय विवरण सा र्बजनिकिकरण गरेको निर्णय 
    • अन्य बिबिध 
  2. खर्च बिल भरपाई (डोर हाजिर )
  3. वडा कार्यालय वा सम्बन्धित निकायको सिफारिस 
  4. अध्यक्ष /सचिब को निबेदन 
  5. होडिंग बोर्ड तथा योजनाको फोटो 
  6. अनुसूची ३,४ र ६ फर्म 
  7. यदि ढुवानी तथा सडक भयमा थप 
    • लाइसेन्स ,बिलबुक,नबिकरण ,कर चुक्ता ,डोजर सम्झौता लगायतक कागजातहरु
  1. आम भेला उपस्थिति बाट उपभोक्ता समिति गठन निर्णय 
    • अनुगमन समिति गठन निर्णय 
    • खाता संचालन निर्णय
    •  अन्य आबस्यक अनुसार निर्णय 
  2. वडा कार्यालयको सिफारिस
  3. अध्यक्ष र सचिब को निबेदन 
  4. अध्यक्ष ,कोषाध्यक्ष र सचिवको नागरिकता पत्रको प्रतिलिपि
  5. प्राबिधिक इस्टमेट