FAQs Complain Problems

वडा नं.८ ,घ्याल्चोक


गण्डकी गा.पा. वडा नं.८ - जनसंख्या विवरण


गण्डकी गा.पा. वडा नं.८. - जनसंख्या विवरण

घ्याल्चोक गा. वि. स. हाल गण्डकी गाउँपालिका वडा नं. ८ मा स्थित छ। यस वडाको कुल क्षेत्रफल १५.५ वर्ग किलोमिटर रहेको छ। २०७८ को जनगणना अनुसार यस वडामा जम्मा ७२७ घरधुरी रहेका छन् र कुल जनसंख्या ३२८९ रहेको छ।

जनसंख्याको विवरण यस प्रकार रहेको छ:

  • महिलाहरूको संख्या: १७१२ जना
  • पुरुषहरूको संख्या: १५७७ जना
  • कुल जनसंख्या: ३२८९ जना
Population: 
३२८९
Ward Contact Number: 
9814198393(वडा अध्यक्ष )