FAQs Complain Problems

वडा नं.४,फुजेल

साविकको गा.वि.स. फुजेल वडा नं. ५, हाल वडा नं. ४ रहेको छ। उक्त वडाको कुल क्षेत्रफल ७.३५ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या र घरधुरीको विवरण निम्नानुसार रहेको छ: जम्मा घरधुरी ६०२ रहेको छ। यस वडामा महिलाहरूको संख्या १०८५ जना, पुरुषहरूको संख्या ९०९ जना, जसले गर्दा कुल जनसंख्या १९९४ जना रहेको छ।

इमेल : gandakirm4@gmail.com

 

 

Population: 
१९९४
Ward Contact Number: 
9823187187