FAQs Complain Problems

वडा नं.५,दर्बुंङ

कुल क्षेत्रफल २३ वर्ग कि.मि रहेको दर्बुंङ गा. वि.स  हाल गण्डकी गाउँपालिका को वडा नं.५ रहेको छ।  जम्मा ७६३ घर धुरी रहेको छ। जम्मा महिला संख्या १८५६  जना ,पुरुष १५३०  जना गरि कुल जनसंख्या ३३८३  जना रहेको छ | 

इमेल : gandakirm5@gmail.com

Population: 
3383
Ward Contact Number: 
9808015550 (वडा अध्यक्ष )