FAQs Complain Problems

वडा नं.२ , ताङलिचोक



गण्डकी गा.पा. वडा न.२ - जनसंख्या विवरण


गण्डकी गा.पा.वडा न.२ - जनसंख्या विवरण

साविकको गा. वि. स. ताङलिचोक हालको वडा नं. २ रहेको छ। उक्त वडाको कुल क्षेत्रफल २० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या र घरधुरीको विवरण निम्नानुसार प्रस्तुत गरिएको छ:

  • जम्मा महिला संख्या: १६३८ जना
  • जम्मा पुरुष संख्या: १४८८ जना
  • कुल जनसंख्या: ३१२६ जना
  • जम्मा घरधुरी: ८०२

यस क्षेत्र अन्तर्गत १ वटा पशु सेवा केन्द्र, १ वटा कृषि सेवा केन्द्र र इलाका हुलाक कार्यालय पनि रहेको छ।

Population: 
३१२६
Ward Contact Number: 
9846070300/ 9806597921 वडा अध्यक्ष