योजना सम्झौता ।
गण्डकी गा.पा.वडा न. १ - जनसंख्या विवरण
साविकको मकैसिङ गा.वि.स. (१-९) हालको वडा नं. १ रहेको छ। यस वडाको कुल क्षेत्रफल १०.९ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या र घरधुरीको विवरण निम्नानुसार प्रस्तुत गरिएको छ:
- जम्मा महिला संख्या: ११६४ जना
- जम्मा पुरुष संख्या: ११५५ जना
- कुल जनसंख्या: २३१९ जना
Population:
23१९
Ward Contact Number:
9842130376 अध्यक्ष