योजना सम्झौता ।
गण्डकी गा.पा. वडा नं.७ - जनसंख्या विवरण
कुल क्षेत्रफल १८.६ वर्ग कि.मि. रहेको घ्याल्चोक गा. वि. स. हाल गण्डकी गाउँपालिका वडा नं. ७ मा स्थित छ। २०७८ को जनगणना अनुसार यस गा.वि.स.मा जम्मा ५७१ घरधुरी रहेको छ र यस वडामा कुल २८०३ जनसंख्या बसोबास गर्दछ।
जनसंख्याको विवरण यस प्रकार रहेको छ:
- महिलाहरूको संख्या: १३९३ जना
- पुरुषहरूको संख्या: १४१० जना
- कुल जनसंख्या: २८०३ जना
Population:
२८०३
Ward Contact Number:
9840710445 (वडा अध्यक्ष)