FAQs Complain Problems

वडा नं.३,फुजेल



गण्डकी गा.पा वडा न. ३ . - जनसंख्या विवरण


गण्डकी गा.पा वडा न.३ - जनसंख्या विवरण

साविकको गा. वि. स. फुजेल वडा नं. ५, हालको वडा नं. ४ रहेको छ। उक्त वडाको कुल क्षेत्रफल ७.३५ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या र घरधुरीको विवरण निम्नानुसार प्रस्तुत गरिएको छ:

  • जम्मा घरधुरी: ६०२
  • महिलाहरूको संख्या: १०८५ जना
  • पुरुषहरूको संख्या: ९०९ जना
  • कुल जनसंख्या: १९९४ जना

इमेल: gandakirm4@gmail.com

Population: 
१६१५
Ward Contact Number: 
9851075680 वडा अध्यक्ष