योजना सम्झौता ।
गण्डकी गाउँपालिका भित्र वडामा रहेका मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम मिती २०७९।१२।०७ तथा ०८ गते सम्पन्न भयो। तालिममा मेलमिलापकर्ता तालिम विशेषज्ञ श्री कविता अधिकारी , माननीय जिल्ला न्यायधिश श्री तेजेन्द्र सापकोटाज्यूहरुको प्रशिक्षण रहेको थियाे ।