योजना सम्झौता ।
गण्डकी गाउँपालिका भित्रका सम्पूर्ण माध्यमिक विध्यालयहरुमा शुन्य दुर्व्यसनी कायम गर्ने उद्धेश्यलर् विध्यालय तह दुर्व्यसनी शुन्य कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा जिल्ला पत्रकार महासंघ गोरखाका प्रतिनिधी, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक तथा अन्य विषयगत विज्ञहरुको प्रशिक्षण रहेको थियाे ।