योजना सम्झौता ।
हार्दिक श्रद्धाञ्जली
गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुख टेक विक्रम कुँवर क्षेत्रीकी ममतामयी माता भिमी कुँवरको मिति २०८१/०५/०४ गतेका दिन भएको असामयिक निधनले हामी अत्यन्त दुःखीत एवम् मर्माहत भएका छौ । दुःखको यस घडीमा दिवगंत आत्माको चीरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिवार।