योजना सम्झौता ।
२०७६ चैत देखि यस कार्यालयमा सहायक महिला विकास निरिक्षक तथा वडा नं ३ को कार्यालयको वडा सचिवको रुपमा कार्यरत श्री जमुना शर्मा लम्साल आज मिति २०८१ भदौ ११ गते शुक्ला गण्डकी नगरपालिका, तनहुँमा घरपायक सरुवा हुनुभएको अवसरमा फेरि भैटौला कार्यक्रम सम्पन्न भएको छ। आजको दिनसम्म यस पालिकालाई पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यसफलताको कामना गर्दछौ।