योजना सम्झौता ।
गण्डकी गा.पा वडा न.३ - जनसंख्या विवरण
साविकको गा. वि. स. फुजेल वडा नं. ५, हालको वडा नं. ४ रहेको छ। उक्त वडाको कुल क्षेत्रफल ७.३५ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या र घरधुरीको विवरण निम्नानुसार प्रस्तुत गरिएको छ:
- जम्मा घरधुरी: ६०२
- महिलाहरूको संख्या: १०८५ जना
- पुरुषहरूको संख्या: ९०९ जना
- कुल जनसंख्या: १९९४ जना
इमेल: gandakirm4@gmail.com
Population:
१६१५
Ward Contact Number:
9851075680 वडा अध्यक्ष