योजना सम्झौता ।
वडा अध्यक्ष ,वड सदस्य र वडा सचिवहरुका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण अन्तरगत आयोजना व्यवस्थापन र व्यक्तिगत घटना दर्ता किताव डिजिटाइजेशन एवं दर्ता शिविर संचालन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम मिति २०७७।१२।३० गते सम्पन्न भयो ।