योजना सम्झौता ।
बुट्टार मकैुसंह सडक खण्ड स्तरोन्नती सर्भै
यस आर्थिक वर्ष २०८१।८२ मा विकास निर्माण कार्यको तिव्रताको लागी गाउँपालिका तथा संघ सरकार एवं प्रदेश सरकारको सहकार्यमा निर्माण हुने समपुरक आयोजनाहरुको सर्भे लगायतको कार्य सुरुवात भएको छ । श्रावण महिना भित्र सर्भे सकि भाद्र महिना भित्र बोलपत्र आह्यवान चरणमा जाने गरी सम्पूर्ण योजनाहरको सर्भे हुने भएकाले सरोकारवाला सम्पूर्ण महानुभावहरमा समपुरक योजनाहरु सँग सम्बन्धित सल्लाह सुझाव भए वडा कार्यालय तथा प्राविधिक शाखामा जानकारी प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । यस आर्थिक वर्षमा कार्यान्वयन हुने समपुरक योजनाहरु निम्नानुसार रहेका छन ।
१. गाउँपालिका तथा संघ सरकार : फिस्लिङ भैरवी सडक खण्ड । बजेट रु ३ करोड
२. गाउँपालिका तथा संघ सरकार : वडा नं ८ देखि वडा नं ७ जाने बाटो । बजेट रु २ करोड ९० लाख
३. गाउँपालिका तथा प्रदेश सरकार : बुट्टार मकैसिंह सडक । बजेट रु १ करोड २० लाख