"बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने नारा सहित ५९ औँ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, भुम्लिचोक, गोरखाद्वारा सञ्चालित आधारभुत तह (६-८) का लागि "बालविवाहका मुख्य कारण र न्युनी करणका उपायहरु" तथा माध्यमिक तह (९-१०) का लागि "बालबालिकाहरुको हक हितका लागि स्थानिय तहले गर्नु पर्ने कामहरु" विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। जस अन्तर्गत आधारभुत तह (६-८) को प्रतियोगितामा श्री रत्नेश्वर मा.वि., गण्डकी-५, दर्बुङ्गका कक्षा ७ का छात्र सुमन कोइराला प्रथम, श्री भैरवाश्रम मा.वि.