योजना सम्झौता ।
तिमिल्सिना (साकार) ज्यूको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री ललिता अधिकारी ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, सम्पूर्ण वडा का वडा अध्यक्ष ज्यू तथा बिषयगत शाखाका शाखा प्रमुख ज्यूको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिज्यूहरु, स्थानीय सरोकारवालाहरुको उपस्थिती रशेको थियो। दारेचोक संचार सहकारी संस्था लिमिटेडले सहजीकरण गरेको उक्त कार्यक्रममा विभिन्न विषयमा उठेका जिज्ञासा माथि गाउँपालिका अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यू तथा विषयगत शाखाका प्रमुख ज्यूहरुले आ-आफ्ना विषयमा उठेका जिज्ञासामाथि जवाफ दिनु भएको थियो । कार्यक्रममा १०० जना भन्दा वढीको उपस्थिति रहेको थियो ।
फोटो : सन्तोष वश्वकर्मा/मुकुन्द न्यौपाने