Home » भोलि पौष २५ गते देखि गण्डकी गाउँपालिका वडा नं ३ फुजेलको सामुदायिक महिला भवन आमडाडाबाट प्रत्येक महिनाको १० र २५ गते आयुर्वेदिक गाउँघर क्लिनिक संचालन हुने हुदा आयुर्वेदिक प्रणाली द्वारा उपचार गरि मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैलाइ जानकारी गराइन्छ ।
भोलि पौष २५ गते देखि गण्डकी गाउँपालिका वडा नं ३ फुजेलको सामुदायिक महिला भवन आमडाडाबाट प्रत्येक महिनाको १० र २५ गते आयुर्वेदिक गाउँघर क्लिनिक संचालन हुने हुदा आयुर्वेदिक प्रणाली द्वारा उपचार गरि मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैलाइ जानकारी गराइन्छ ।