योजना सम्झौता ।


- नागरिता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- हक भागको श्रोत खुल्ने कागजात
- नक्सा पास वा नामसारी प्रमाण को प्रतिलिपि
- अन्य आबस्यक कगजहरु


- निबेदन
- निवेदकको आमा बुबा को नागरिता प्रतिलिपि एक प्रति
- निवेदक को जन्म दर्ता पत्र प्रतिलिपि एक प्रति
- चारित्रिक पत्रको प्रतिलिपि ( बिधार्थीको हकमा )
- बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि बिबाहितको हकमा
- बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट साइज को फोटो २ प्रति
- प्रतिलिपि नागरिता को हकमा पुरानो नागरिताको प्रतिलिपि


- निबेदन
- घर जग्गा बहाल सम्झौता पत्र


- लालपुर्जा प्रतिलिपि
- नागरिता प्रतिलिपि
- निबेदन