Submitted on: Tue, 03/28/2023 - 10:17
Submitted on: Tue, 03/28/2023 - 10:15
Submitted on: Sun, 03/26/2023 - 13:13
गण्डकी गाउँपालिका भित्रका सम्पूर्ण माध्यमिक विध्यालयहरुमा शुन्य दुर्व्यसनी कायम गर्ने उद्धेश्यलर् विध्यालय तह दुर्व्यसनी शुन्य कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा जिल्ला पत्रकार महासंघ गोरखाका प्रतिनिधी, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक तथा अन्य विषयगत विज्ञहरुको प्रशिक्षण रहेको थियाे ।
Submitted on: Sun, 03/26/2023 - 13:07
गण्डकी गाउँपालिका भित्र वडामा रहेका मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम मिती २०७९।१२।०७ तथा ०८ गते सम्पन्न भयो। तालिममा मेलमिलापकर्ता तालिम विशेषज्ञ श्री कविता अधिकारी , माननीय जिल्ला न्यायधिश श्री तेजेन्द्र सापकोटाज्यूहरुको प्रशिक्षण रहेको थियाे ।
Submitted on: Sun, 03/26/2023 - 11:24
सिमान्तकृत तथा दलित समुदायको गरिबी न्युनिकरण तथा क्षमता विकास सम्बन्धी प्रस्तावना पेश गर्ने सम्बन्धमा
Pages