FAQs Complain Problems

ग्यालरी

गण्डकी प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेशको सहयोग तथा गण्डकी गाउँपालिका गोरखाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन -LISA सम्बन्धी सहजीकरण कार्यक्रम २०७७/१२/२२ देखि २४ गते सम्म सम्पन्न भयो । सो कार्यक्रममा गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाका कार्यपालिका सदस्यहरु तथा शाखा प्रमुखहरु को उत्साहजनक सहभागिता रहेको थियो ।

मिति: 04/12/2021 - 15:39
, , ,

Pages