FAQs Complain Problems

ग्यालरी

आज मिति २०८० श्रावण १८ गते बिहीवार गण्डकी गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना "साकार" ज्यूको अध्यक्षतामा संघ तथा प्रदेश मार्फत गण्डकी गाउँपालिमा यस आ.व. २०८०/८१ मा कार्यान्वयन हुने विभिन्न योजना तथा आयोजनाहरुको वारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा यस आ.व. मा संचालन हुने कार्यक्रमहरुको गुणस्तर, सो बापत उठ्ने राजस्व संकलनका बिषयहरु मा जानकारी आदानप्रदान भयो ।

मिति: 08/09/2023 - 15:34
, , , , , , ,

आज मिति २०८०।०४।२४ गते यस गण्डकी गाउँपालिकामा स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदीज्यु लाई गण्डकी गाउँपालिकामा स्वागत गर्नुका साथ साथै उत्पादनमा मा आधारित कृषि/ पशु-पालन अनुदान तथा अन्य विषय वस्तुमा अन्तर स्थानीय तहका असल अभ्यास एव कामकारबाहीका बारेमा मा छलफल तथा गण्डकीको भावी योजनाको बारेमा जानकारी आदानप्रदान गरियो । अध्यक्षज्यूलाई गाउँपालिका भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद सहित सम्पूर्ण फेदीखोला गाउँपालिका परिवारमा शुभेच्छा कामना गर्न चाहन्छौ ।

मिति: 08/09/2023 - 15:26
, , ,

Pages

//